साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू)

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ । अण्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र […]