आजका समाचार : ओली १० दिनपछि गुन्डु पुगे, प्रधानमन्त्री कार्की बधाई लिन र संवादमा व्यस्त र ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलनको कारण यूएसएडप्रेरित भ्रष्टाचार

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवतस् शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष […]