काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा लगायत नेताहरू बिरामी परेपछि पार्टीको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिका प्रभावित भएपछि सरकार गठनको प्रक्रिया एक साता धकेलिने भएको हो । पार्टीका नेता मनिष झाले चैतको पहिलो साता नै सरकार गठन प्रकृया सुरु हुने जानकारी यसअगाडि दिएका थिए । तर […]