दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति पुगेको छ। कतार इनर्जीका सीईओ साद अल-काबीका अनुसार देशको करिब १७ प्रतिशत एलएनजी निर्यात क्षमता प्रभावित भएको छ। जसबाट वार्षिक करिब २० अर्ब डलर बराबरको नोक्सानी हुन सक्ने पनि उनले अनुमान गरेका छन् । आक्रमणमा रास लाफान एलएनजी प्लान्टसहित महत्वपूर्ण ग्यास संरचनाहरू क्षतिग्रस्त भएका छन्। […]