झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गरेका छन्। झापा क्षेत्र नं. ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा दमकमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’ भने। ओलीले […]