कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा पुराना दललाई रास्वपाकाे चुनौती (भिडियाे रिपाेर्ट)

विजय नेपाली-संवाददाता कास्की । पर्यटकीय नगरी पोखरा समेत समेटिएको कास्कीमा पनि निर्वाचनको माहौल तातेको छ । उम्मेदवारहरु मतदाता फकाउने अभियानमा सक्रिय रहँदा अन्यत्र झैं कास्कीमा पनि पुराना दलहरुलाई नयाँ शक्तिले नै चुनौती दिने देखिएको हाे । तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । जसमध्ये १ लाख […]