राष्ट्रिय लिग : विभागीय डर्बीमा एपीएफ र पुलिसको बराबरी

१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन …