समृद्ध रुपन्देही बनाउने ‘विकासका ब्रान्ड’ विष्णु पौडेल
अर्थमन्त्री हुँदा सुस्ताएको अर्थतन्त्र सम्हाल्दै लगानीकर्तामा विश्वास जगाउने, बजेटमार्फत लोकप्रिय तथा पूर्वाधारमुखी कार्यक्रम अघि सार्ने र निजीक्षेत्रको मनोबल उकास्ने काममा उनको भूमिका उल्लेखनीय मानिन्छ ।