रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ ।  लामिछानेलाई सिजनल रुघाखोकी र ज्वरोको सङ्क्रमण परेपछि केही दिनसम्म डाक्टरले आराम गर्नु भनेको छ  ।त्यसकारण उनी भर्चुअल मार्फत बैठकमा सहभागी हुनेछन्। बैठकमा सहभागी […]