ग्यास र पेट्राेलियम पदार्थकाे कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ ।