अमेरिकामा खेलाडीको हत्या गर्ने युवकलाई ३५ वर्ष जेल सजाय सुनाइएको छ। अमेरिकाको टेक्सास राज्यमा विद्यालयस्तरीय ट्र्याक एन्ड फिल्ड प्रतियोगिताका क्रममा प्रतिद्वन्द्वी टोलीका १७ वर्षीय खेलाडीको छुरा प्रहार गरी हत्या गर्ने किशोर दोषी ठहर भएका हुन्। अदालतले उनलाई ३५ वर्षको जेल सजाय सुनाएको छ। डलास नजिकैको फ्रिस्को सहरमा भएको यस घटनाले सामाजिक सञ्जाल र राष्ट्रिय सञ्चारमाध्यमहरूमा […]