सरकारले संविधान संशोधन बहस थाल्ने

१४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार गरेको महत्त्वपूर्ण निर्णयमध्ये शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक भएको छ । सरकारले शनिबार राति मात्रै निर्णयअनुसारका कार्यसूची सार्वजनिक गरेको हो । कार्यसूचीमा निर्वाचनमा सहभागी सबै दलका …