उपसभामुखमा रुबीकुमारीलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि समर्थन गर्ने

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि देखिएको छ । बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् । उपसभामुखमा राप्रपाले …