काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित चौतारीमा बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक हेमन्त र गायिका रचना रिमालको स्वर रहेको सार्वजनिक गीतमा राजकुमार बगरको शब्द तथा गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी बोल्ने रमाइलो कथालाई गायक रसाइलीले भिडियोमा उतारेका छन् । […]