माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म हलमा लाग्नुअघि नै विवादमा

विश्वप्रख्यात गायक माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ अब हलहरूमा लाग्दै छ । माइकल ज्याक्सन स्वयंको ओजका कारण यो फिल्म चल्ने अनुमान स्वभाविक छ । तर, हलहरूमा लाग्नुअगावै यो फिल्मलाई लिएर केही विवाद सुरु भएका छन् …