कामना विकास बैंकका महिला कर्मचारीद्वारा बाढीप्रभावितलाई सरसफाइ सामग्री सहयोग

कामना सेवा विकास बैंकका महिला कर्मचारीले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् ।