काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने तयारी छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी […]
काठमाडौँ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ । आजको […]
सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ […]
काठमाडौँ । नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन्। बैठकमा गत संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष ओलीले निर्देशन दिने संसदीय दलका उपनेता पद्मा अर्यालले […]