‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि एकपटक एकजना विदेशी पत्रकारले मसँग अङ्ग्रेजी भाषामा सोधेका थिए, ‘नेपालका कांग्रेस र कम्युनिस्ट वृत्तका भावी युवा नेता को होलान् ?’ मैले त्यतिबेला अनायासै भनेको थिएँ, ‘अरूको नाम त म लिन चाहन्नँ, तर नेपाली कांग्रेसको तर्फबाट गगन थापालाई भोलिको सम्भावित नेता देख्छु ।’ त्यसैले आज उहाँ […]