स्वास्थ्यको कारण देखाउँदै देउवाले सुम्पिए उपसभापति खड्कालाई कार्यवाहक

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।