१. विषय प्रवेशनेपालको सार्वजनिक प्रशासन राज्य सञ्चालनको स्थायी आधार हो। निजामती सेवा राज्यको स्थायी प्रशासनिक संयन्त्र हो। निर्वाचित सरकारहरू परिवर्तन हुन्छन्, राजनीतिक प्राथमिकता फेरिन्छन् र विकासका नीति तथा कार्यक्रमहरू पुनःनिर्धारित हुन्छन्। तर नागरिकलाई राज्यका सेवा, कानुन, नीति र कार्यक्रम निरन्तर उपलब्ध गराउने संस्थागत क्षमता ठूलो हदसम्म निजामती प्रशासनमा निर्भर हुन्छ। त्यसैले निजामती सेवामा हुने कुनै […]