काठमाडौं।मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जितेन्द्र सोनार नियुक्त हुनुभएकाे छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। सोनालले आफ्नो नेतृत्वमा ५ दलीय गठबन्धनसहितको दावी पेश गर्नुभएकाे थियाे। अब मधेश प्रदेशमा जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी […]