काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ। ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले अपराजित यात्रासँगै उपाधि चुमेको हो। नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र यूएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगे। नेपालले दिएको २१२ रनको लक्ष्य […]