काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कारण नेपाली फुटबल जगत नै संकटमा परेको बताएका छन्। उनले एन्फाको उदाशीनताका कारण देशको शीर्ष श्रेणीको सहिद स्मारक ए डिभिजन लिगसमेत हुन नसकेको उल्लेख गर्दै क्लबहरूले अब आफैं टिम घोषणा गरेर लिग गराउनुपर्ने सुझाव दिएका छन्। ‘मैदानबाहिरको अवस्था जस्तो भए पनि […]