अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि समाप्त

काबुल – अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे लामो युद्धविराम शुक्रबार साँझ समाप्त भएको छ। अफगानिस्तानको राजधानी काबुलमा पनि झडप सुरु भएयता दुवै पक्षका दर्जनौँ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ ।बुधबार घोषणा गरिएको युद्धविरामको अवधि स्थानीय समय अनुसार शुक्रबार साँझ छ बजे देखि सकिएको छ। अधिकारीहरूले युद्धविराम सकिएपछि के हुन्छ भन्नेबारे केही बताएका छैनन् । […]