निर्वाचन आयोगले स्वीकृत गर्‍यो निर्वाचन कार्यतालिका, १ देखि १० मंसिरसम्म दल दर्ताको कार्यक्रम

निर्वाचन आयोगले २१ फागुनका लागि हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।