आलमको निधनमा कांग्रेसका कार्यालयहरु आइतबार बन्द, तीन दिन आधा झन्डा झुकाउने

काठमाडौं। नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार) केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने […]