चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरको सामान नेपाल भित्रिएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९ प्रतिशत अर्थात् रु ३४ अर्ब २३ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनामा रु एक खर्ब ८३ अर्ब ८७ करोड मूल्यका वस्तु […]