काठमाडौँ । नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमले आइसिसी विश्वकप लिग २ को तयारी स्वरूप युके र स्कटल्यान्ड भ्रमण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ को तयारी स्वरूप युके र स्कटल्यान्डमा रही अभ्यास खेल खेल्ने जानकारी दिएको छ। नेपालले मे १४ देखि २६ सम्म युकेमा रहेर तयारी गर्ने क्यानले जनाएको छ। नेपाली राष्ट्रिय […]