आर्मीले जित्यो खुला पुरूष खो-खो प्रतियोगिताको उपाधि

दाङको तुलसीपुरमा आयोजित प्रथम राष्ट्रिय खुला पुरूष प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ।