कराते टोली गोवा प्रस्थान

नवौं एसकेआइए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ।