अमेरिकी सैनिकलाई अवैध आदेश पालना नगर्न आग्रह गर्ने डेमोक्र्याट सांसदहरूविरुद्धको छानबिन अगाडि बढेको देखिएको छ। एफबीआई र न्याय मन्त्रालयले ती छ जना सांसदसँग सोधपुछका लागि समय तय गर्न क्यापिटल पुलिसलाई सम्पर्क गरेको बताइएको छ। तर अवैध आदेश नमान्न सैनिकहरूलाई आग्रह गरेको भनी विवादमा परेका डेमोक्र्याट सांसदहरूले छानबिनप्रति प्रतिवाद गरेका छन्। मिचिगनकी डेमोक्र्याट सीनेटर एलिस्सा स्लटकिनले […]