जनशक्ति अभावमा सातै प्रदेशमा विस्तार हुन सकेन जलन उपचार सेवा
सातै प्रदेशमा जलन उपचार सेवालाई विस्तार गर्ने भन्दै बजेट विनियोजन भएपनि जनशत्ति अभावमा प्रदेश सरकारले उक्त सेवा विस्तार गर्न नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।