प्रिमियर लिगका पाँच क्लब अन्तिम १६ मा प्रवेश

काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै […]