मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता गाउँको मतदानस्थल सार्न प्रस्ताव गरिएको छ । हिमपात र अत्यधिक चिसोका कारण मतदान गर्न कठिनाइ हुने भन्दै स्थानीय वडा कार्यालयले मतदानस्थल स्थानान्तरणका लागि सम्बन्धित निकायमा लिखित अनुरोध पठाएको हो । जोमसोमदेखि उत्तर–पश्चिमतर्फ मुस्ताङ–डोल्पा सडकको सिमानामा पर्ने साङ्ता गाउँ मुस्ताङकै सबैभन्दा कान्छो गाउँ हो । विसं २०२२ मा […]