कांग्रेस सभापति सर्लाही जानुको सन्देश

आसन्न निर्वाचनलाई नेपाली कांग्रेसले मधेससँग दुरी कम गर्ने एउटा महत्त्वपूर्ण कडी मानेको छ।