काठमाडौं– अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि नेपाल सरकारलाई आग्रह गरेको छ । आईटीयुसी एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशिदाले आज एक विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो समय भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रको रक्षा र श्रमिक अधिकार स्थापनाका लागि आग्रह गरेका हुन् । आइटियुसीले ‘जेनजी’ प्रदर्शनका […]