१०औँ राष्ट्रिय खेलकुद हुनेमा आशा : ६ हजार खेलाडीले देखाउनेछन् आफ्नो प्रतिभा

दुई वर्ष अगावै सम्पन्न भइसक्नुपर्ने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने निर्धारित मितिमा सञ्चालन हुने निश्चितजस्तै बनेको छ ।