काठमाडौँ। दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको एउटा यात्रुवाहक विमानमा पाइलटहरूबीच विवाद भएपछि एक पाइलटले अर्का पाइलटमाथि धारिलो हतियार प्रहार गरेको घटना सार्वजनिक भएको छ। घटनापछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रारम्भिक जानकारीअनुसार आक्रमण गर्ने पाइलटले विमान दुर्घटना गराउने उद्देश्य राखेको हुन सक्ने बताएका छन्। उनका अनुसार […]