टोरोन्टो, २४ भदौ । अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिनुभएको हो । नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुने जनाइएको छ । यसअघि क्यानडाले अमेरिकाबाट आयात हुने करिब २० अर्ब […]