हरितालिका तीज आज

नेपाली हिन्दु नारीको महान् पर्व हरितालिका तीज आज सोमबार देशभर हर्षोल्लासका साथ मनाइँदै छ।