एनआरएनए जापानद्वारा आभार व्यक्त

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिता सभ्य, भव्य र निर्धारित खेलको नियमानुसार मर्यादित रुपमा सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरेको छ । जापान भरका विभिन्न क्षेत्र र फुटसल खेलप्रति चासो राख्ने ३० टिमको सहभागिता रहेको प्रतियोगिता २०२४ मार्च ३ तारिखका दिन चिवाको जेड फुटसल …

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । संघका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले आविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२...

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । संघका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले आविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताए ।राष्ट्रिय आविष्क