एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमै २-० को अग्रता लिएको छ । खेलको सुरुवातमा जम्न केही समय लिएको अर्जेन्टिनाले फ्रान्समाथि एकपक्षीय दबाब कायम गरेको छ । पहिलो हाफको मध्यतिर अग्रता लिएको अर्जेन्टिनाले त्यसको १२ मिनेटपछि नै अर्को गोल थप्न सफल भयो । खेलको २३ अौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा […]