पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

वीरगञ्ज– सत्ता गठबन्धमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच पर्सा जिल्लामा गठबन्धन नहुने भएको छ। तर दुई पार्टीबीच स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवबीच अगामी स्थानीय तहको निर्वाचनमा दुबै पार्टीबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको हो। शनिबार […]

सम्बन्धित सामग्री

पौडेलको पूरक प्रस्ताव– गठबन्धन नगर्ने, ०८२ मै १५औँ महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले गठबन्धन नगर्ने र ०८२ मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्नेसहित महासमिति बैठकमा पूरक प्रतिवेदन पेस गरेका छन् । महासमिति बैठकले लिनुपर्ने थप संकल्प नाम...

कांग्रेस लुम्बिनी सम्मेलन: निर्वाचन पूर्व गठबन्धन नगर्ने एजेण्डा पारित

शनिबार र आइतबार बुटवलमा भएको प्रथम प्रदेश सम्मेलनले कांग्रेसले आगामी निर्वाचनमा कसैसंग गठबन्धन नगरी एक्लै लड्नु पर्ने निष्कर्ष निकालेको हो।...

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

१८ भदौ, धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो […]

कांग्रेसले १०० सिट नपाए गठबन्धन नगर्ने: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताउनु भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसले १०० सिट पनि नपाए आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने […]

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : सचिव रायमाझी

चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए । नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै […]

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका कार्यसमितिको सबै […]

मकवानपुरको बकैयामा कांग्रेसले गठबन्धन नगर्ने

हेटौंडा : नेपाली कांग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। आइतवार हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको हो। कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा…

सिन्धुलीको सुनकोशीमा माओवादीसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णय

सत्तारुढ गठबन्धनको नेतृत्वले देशभर अनिवार्य गठबन्धन गर्नुपर्ने बताए पनि सिन्धुलीको एउटा गाउँपालिकामा भने नेपाली कांग्रेस एक्लै निर्वाचन लड्ने निर्णयमा पुगेको छ ।

कांग्रेस रोल्पाले खोज्यो आधा हिस्सा, नभए गठबन्धन नगर्ने !

रोल्पा – नेपाली कांग्रेस रोल्पाले सबै पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ । कांग्रेस राेल्पाले हिजाे मङ्गलवार जिल्ला पार्टी कार्यालयमा गरेको वृहत् छलफलबाट जिल्लाका १० पालिकामध्ये पाँच वडामा प्रमुख र पाँच वडामा उपप्रमुखमा दाबी गर्ने निष्कर्ष निकालेको हो । यस्तै ७२ वडामध्ये ३६ वडामा एक सदस्यसहित अध्यक्ष र ३६ वडामा तीन वटा सदस्य पाउनैपर्ने र याे नभए एक्लै चुनावमा जाने जनाएको छ ।गठबन्धन दलहरूले कांग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली कांग्...

नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

महोत्तरी । नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदीय भागबन्डा गर्दा सिङ्गो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको […]