विगतकाे प्रतिबद्धबाट पछि हटे मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुँदा जिल्लामा मदिरा मुक्त अभियान चल्यो । अबैध घरेलु मदिरा बिक्री वितरणमा रोक मात्र नभइ आन्तरिक राजस्व कार्यालयबाट कर तिरेका शिलबन्दी मदिरासमेत जिल्लामा भित्र्याउन र बिक्री वितरणमा रोक लगाइयो । तर उनै शर्मा अहिले कर्णालीको मुख्यमन्त्री हुँदा मदिरा निषेध होइन उल्टै […]