बुबाको अन्तिम संस्कार हेरेर पनि सहभागी हुन पाएनन्, यसरी टुट्यो रोटिबेटीको सम्वन्ध

चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको पुरानो, सांस्कृतिक सम्बन्ध छ । तिब्बतियन नागरिक र नेपाली नागरिक सदियौंदेखि रोटीबेटीको सम्वन्धमा वाँधिएका छन्। नेपालका छोरिचेली तिब्बतमा र तिब्बतका छोरिचेली नेपालमा विवाह गर्ने परम्परा लामो समयदेखि ...