नगरपिताको पुनर्विजयमा मस्त भक्तपुर : सबैभन्दा ठूलो मतान्तरको जितपछि देखिएको रौनक

भक्तपुर : निर्वाचनको पूर्व सन्ध्यामा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भनेका थिए - अघिल्लो पटक ६० प्रतिशत मत ल्याएर जितेको थिएँ, यसपाला त्यसभन्दा धेरैले जित्छु। प्राचिन शहर भक्तपुरमा नेपाल मजदूर किसान पार्टीको अनवरत जितलाई निरन्तरता दिँदा सुनीलले जे भनेका त्यो देखियो पनि। त्यसैले भक्तपुर यतिखेर जस्नमा डुबेको छ। भक्तपुरवासीले पुन:…

सम्बन्धित सामग्री

कांग्रेस गुटैगुटको गुजुल्टो बनेको छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी गुटैगुटको गुजुल्टो बनेको बताएका छन् । उनले अहिले कांग्रेस सबैभन्दा ठूलो राजनीतिक र सामाजिक संगठन भएपनि पार्टीभित्रकै असमझदारीले ठाउँठाउँमा पराजय ब्यहोरेको बताए । शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले गुट बनाउन राम्रो होइन भनेर बोल्नेहरूले पनि गुट बनाइरहेको बताए ।

भक्तपुरमा आरती बालेर नगर परिक्रमा (फाेटाेफिचर)

काठमाडाैं । कृष्ण जन्माअष्ठमी तथा गाईजात्राको अवसरमाभक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् । सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ ।  यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो । ब...

भक्तपुरमा आरती बालेर नगर परिक्रमा (फाेटाेफिचर)

काठमाडाैं । कृष्ण जन्माअष्ठमी तथा गाईजात्राको अवसरमाभक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् । सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ ।  यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो । ब...

भक्तपुरमा इन्द्रजात्रा : आज साँझ सिद्ध पोखरीमा दीपावली हुने

भक्तपुर- भक्तपुरको सबैभन्दा ठूलो सिद्ध पोखरीमा शुक्रबार साँझ दीपावली हुँंदैछ । पोखरीमा भोलि शनिबार मेला लाग्नेछ । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्ध पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट हजारौँ श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् । स्थानीयको अगुवाइमा साँझ दीपावली गरिने चलन छ […]

भक्तपुरकै सबैभन्दा ठूलो पुलको निर्माण पूरा

भक्तपुर नगरकै सबैभन्दा ठूलो पुल निर्माण पूरा भएको छ। निर्माण सम्पन्न भएको केही समय भए पनि शनिबार मात्रै पुलको उद्घाटन गरिएको हो।...

सहकारीको सबैभन्दा ठूलो डेरी बालाजुमा

सामूहिक कृषक डेरी सहकारी संस्थाले आगामी असोजदेखि दूध र दुग्धजन्य पदार्थको व्यावसायिक उत्पादन थाल्ने भएको छ । १० दुग्ध सहकारी र एक उपभोक्ता सहकारी संस्था मिलेर सामूहिक कृषि डेरी सहकारी संस्था गठन गरिएको बताइएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको डेरीले शुरुमा दैनिक ३० हजार लिटर दूध प्रशोधन गर्ने संस्थाका अध्यक्ष रमेशप्रसाद पाठकले बताए । डेरी सञ्चालनका लागि ११ सहकारी संस्थाले रू. ३ करोड लगानी गरेको बताइएको छ । कृषक सहकारी डेरीमा भक्तपुर दुग्ध सहकारी सङ्घ, ललितपुर दुग्ध सहकारी सङ्घ, काभ्रे दुग्ध सहकारी सङ्घ, जानकी दुग्ध उत्पादक सहकारी संस्था चितवन, भद्रकाली दुग्ध सहकारी संस्था चितवन, एकता दुग्ध सहकारी संस्था चितवन, कृषक परोपकार दुग्ध सहकारी संस्था चितवन, कंकाली दुग्ध उत्पादक सहकारी संस्था चितवन र चैनपुर गाविस चितवनको समेत शेयर लगानी रहेको छ । कृषक डेरी २०६५ साल माघमा दर्ता भएको थियो । डेरी सञ्चालनको लागि सहकारी संस्थाहरुबाट रू. १ करोड ६५ लाख रकम सङ्कलन भइसकेको र बाँकी रकम पर्यटक विकास बैंक ठमेलसँग ऋण लिने सम्झौता गरिसकिएको बताइएको छ । भारतको दिल्लीस्थित प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेजले डेरीका निम्ति आवश्यक उपकरण र मेशिन बालाजु औद्योगिक क्षेत्रभित्र जडान गरिसकेको छ । प्रवद्र्धकहरूका अनुसार नेपालमा सहकारी संस्थाहरूले सञ्चालन गरेको यो सबैभन्दा ठूलो डेरी हो ।   वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

लालीगुराँस सहकारी संस्थाको सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकमा

भक्तपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं सदस्य सुबिधा काउन्टर भक्तपुर स्थित सूर्यविनायकको  पाण्डु बजारमा विस्तार गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त काउन्टरको एक कार्यक्रम बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक व

एमाले अझै सबैभन्दा ठूलो दल: केपी शर्मा ओली - BBC News नेपाली

पार्टी विभाजनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन भक्तपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतका नेताहरूको एमालेबाट बहिर्गमनलाई 'रूखबाट पात झरेर गएको' सङ्ज्ञा दिएका छन्।

अम्बे स्टील्स्द्वारा कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न

देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टि.एम.टि छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरु बारेमा जानकारी प्रदान गरिनुका साथै टि....

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

भक्तपुर : सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ। उपत्यकाभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो। उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने ‘स्याटेलाइट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ। सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने