नेदरल्यान्डसँग बेल्जियम पराजित

काठमाडौँ – बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे । घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै […]

सम्बन्धित सामग्री

दबाबमा बेल्जियम र क्रोएसिया

साबिक उपविजेता क्रोएसियाविरुद्ध बिहीबार मैदानमा उत्रँदा दाबेदार बेल्जियम दबाबमा हुनेछ । अलमेद विन अलि मैदानमा बेल्जियमलाई जितको विकल्प छैन । रसिया विश्वकपमा फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको क्रोएसिया कतार विश्वकपअन्तर्गत समूह ‘एफ’मा...

मोरोक्कोले विश्वकपमा पराजित गरेपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा

विश्वकप फुटबलमा मोरोक्कोसँग पराजय ब्यहोरेपछि युरोपियन राष्ट्रहरु बेल्जियम र नेदरल्यान्ड्समा दंगा भएको छ। हिजो बेल्जियम मोरोक्कोसँग २-० गोल अन्तरले पराजित भएको थियो। हारपछि बेल्जियम र नेदरल्यान्ड्सका केही शहरहरुमा प्रदर्शन भएको हो। प्रदर्शनकारीहरुले पसलका तोडफोड गर्नुका साथै गाडीहरुमा आगजनीसमेत गरेका छन्। ब्रसल्स र एन्टवर्प शहरमा प्रदर्शनमा उत्रिएका करिब २० जनाभन्दा बढीलाई पक्राउ…

फिफा विश्वकप : बेल्जियम मोरक्कोसँग पराजित भएपछि दंगा भड्कियो

एजेन्सी, १२ मंसिर । कतारमा जारी विश्वकप फुटबलको खेलमा मोरक्कोसँग बेल्जियम पराजित भएपछि आइतबार बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न ठाउँमा दंगा भएको छ । फुटबल फ्यानहरूले कारमा आगो लगाएका छन् । स्थानीय प्रहरीले दंगा नियन्त्रण प्रहरीसँग झडप गर्ने दर्जनौं व्यक्तिलाई हिरासतमा लिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ब्रसेल्सका धेरै ठाउँमा दंगा देखियो, जसमा प्रहरीले उनीहरूलाई शान्त […]

बेल्जियम र नेदरल्यान्डको जित

युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्याण्डलाई २–० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

बेल्जियम विश्वकपमा छनोट

काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे । इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए । एक […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

। बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्ति...

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।

नेदरल्यान्ड्स र बेल्जियम प्रिक्वार्टरफाइनलमा

नेदरल्यान्ड्स र बेल्जियम युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले समूह सीबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।...