न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलर, अगस्तदेखि आवेदन

न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले समेत अगस्तदेखि एक्सक्लुडेड वर्कर्स फण्डका लागि आवेदन दिन पाउने भएका छन् । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । अगस्तभन्दा अगाडि आवेदन उपलब्ध नहुने भन्दै कुनै संस्था वा व्यक्तिले आवेदन पेश गरिदिने भन्दै […]