मूल्य घट्याे, अब कति रुपैयाँमा पाइन्छ एक लिटर पेट्राेल ?

आजदेखि डिजेल, पेट्रोल र मट्टीतेल घटेको भाउमा पाइने छ । नेपाल आयल निगमले मूल्य घटाउने निर्णय हिजो गरे पनि कार्यान्वयन आजदेखि भएको हो ।