हतियारसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान एक थान बन्दुक र पाँच गोलीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताउनु भयो । पक्राउ परेका […]

सम्बन्धित सामग्री

धरानमा हतियारसहित तीनजना पक्राउ

विराटनगर : सुनसरीको धरानबाट हतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २९ वर्षीय हुकमेन जिमि, धरान-१५ का २४ वर्षीय रोहित राई र धरान-१७ बस्ने दिपक जिमि रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी नवराज मल्लले जानकारी दिए।प

टेक्सासको एक हाईस्कुलबाहिरबाट हतियारसहित विद्यार्थी पक्राउ

एजेन्सी, १२ जेठ । मंगलबार एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्टै टेक्सासकै एक विद्यालय बाहिरबाट विद्यार्थी हतियारसहित पक्राउ परेका छन् । रिचर्डसन हाईस्कुलतर्फ जाँदै गरेको एक विद्यार्थी राइफल सहित पक्राउ परेको एजेन्सीले जनाएको छ । हतियारसहित विद्यार्थी पक्राउ परेपछि आसपासका विद्यालयहरुको सुरक्षामा कडाई गरिएको छ ।

अवैध हतियारसहित चार पक्राउ

प्रहरीले अवैध हतियारसहित चार जनालाई रुपन्देहीको दवदहबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सताकखोला बस्ने ३६ वर्षीया गणेश राना, सोही ठाउँका ४६ वर्षीया कृष्णबहादुर कामु, ४९ वर्षीया सुनबहादुर...

सुनसरीमा हतियारसहित चार पक्राउ परे

जिल्ला प्रहरी कार्यालय सुनसरीले हतियारसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले इनरुवा ३ महेन्द्रचोकबाट बुधबार साँझ एक जना र बिहीबार बिहान दुई थान हतियारसहित तीन जनालाई पक्राउ गरेको...

अवैध हतियारसहित  एक पक्राउ

अवैध हतियारसहित कास्की प्रहरीले पोखरावाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  कास्कीकाे माछापुच्छ्र्रे गाँउपालिका वडा नं.५ रिभान बस्ने वर्ष ३४ का गणेश गुरुङ रहेकाे कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले...

नलगाडबाट एक सातामा हतियारसहित तीनजना पक्राउ

जाजरकोट : नलगाड नगरपालिकाबाट एक सातामा हतियारसहित तीनजना पक्राउ परेका छन्। बिहीबार राति एक र चार दिनअघि दुईजना पक्राउ परेका हुन्।बिहीबार राति वडा नम्बर १० कोटी सल्लाका ५६ वर्षीय मोहन विक हतियारसहित पक्राउ परेको डिएसपी मधुकुमार थापाले जानकारी दिए। इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा खटिएको टोलीले विकलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनको साथबाट १५ थान गोली समेत बरामद गरिएको प्रहरीको भनाइ छ।चार दिनअघि मात्र वडा नम्बर ८ मैदे र कुसेनीबाट दुईजनालाई

हतियारसहित वडाध्यक्ष पक्राउ

कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मसुरियामा प्रहरी चेकजाँचका क्रममा सोमबार राति करिव १२ बजेतिर इजाजत विनाको हतियारसहित उनीहरुलाई पक्राउ गरिएको...

कैलालीबाट हतियारसहित दुईजना पक्राउ

प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।सोमबार राति अन्दाजी २३ः५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले कैलालीकै गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक प्रतीक विष्टका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बा१७च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा १२ बोर एक थान

अवैध हतियारसहित चारजना पक्राउ

वीरगञ्ज– पर्सा र रौतहटबाट अवैध हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अवैध हतियारसहित रौतहटबाट तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका २२ वर्षीय देवेन्द्र कुमार यादव, २९ वर्षीय सुधिर कुमार यादव र २४ वर्षीय संदिप कुमार रहेका छन्। रौतहट मौलापुर नगरपालिका– ५ मौलापुरदेखि कलैया जाने सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट […]

लुटपाट आरोपमा हतियारसहित दुई पक्राउ

सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका– ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई...